२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

५ औं क्यान इन्फोटेकको सबै स्टलहरु बुकिङ सम्पन्न

नेपालगन्जमा माघ १० देखि सुरु हुने आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिकाको सबै स्टलहरु बुकिङ भैसकेको छ ।

क्यान महासंघ बाँकेको आयोजनामा हुने आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिकाको सबै स्टलहरु बुकिङ भैसकेको क्यान महा संघ बाकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् ।
सचिव बिसीका अनुसार ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ मा ३० वटा स्टल रहने र सबै बुकिङ भैसकेको जानकारी दिएका छन् ।

माघ १० देखि नेपालगन्जमा सुरु हुने प्रादेशिक महोत्सवमा आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिका लाग्दै छ ।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।