२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

बाँकेको कोहलपुरमा फेन्सी स्टोरमा आगलागी, ५० लाख बराबरको क्षति

बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको शुभलक्ष्मी फेन्सी स्टोरमा आज बिहान आगलागी भएको छ।

कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ।

आगलागीबाट पसलमा रहेका करिब ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीको खबर पाएलगत्तै कोहलपुर नगर प्रहरी, स्थानीय बासिन्दा र प्रहरी घटनास्थलमा पुगेका थिए। आगो नियन्त्रणको प्रयास जारी छ र थप विवरण आउन बाँकी छ।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।