२०८३ आश्विन १८ आईतवार
२०८३ आश्विन १८ आईतवार

बाँकेको ८ पालिकामध्य सबैभन्दा कम बेरुजु खजुराकाे

बाँकेका आठ स्थानीय तह मध्ये खजुरा गाउँपालिका सबै भन्दा कम बेरुजु ’देखिएको छ ।
गत बर्ष २०८०/०८१ को महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा बाँकेको ८ स्थानीय तहमा खजुरा गाउँपालिका सबैभन्दा कम १.५० प्रतिशत कोहलपुर नगरपालिकाकाे १.६६ प्रतिशत राप्तीसोनारी गाउँपालिकाकाे२.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाकाे२.२९ प्रतिशत डुडुवा गाउँ पालिकाकाे २.७२ प्रतिशत जानकी गाउँपालिकाकाे
२.८६ प्रतिशत नरैनापुर गाउँपालिकाकाे ३.०२ प्रतिशत र बैजनाथ गाउँपालिकाकाे ३.३४ प्रतिशतकाे लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको हो ।
बाँकेमा सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकाको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बैजनाथ गाउँपालिकाको बेरुजु३ .३४ प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा कम बेरुजु खजुरालगाउँपालिकाको आएको छ । खजुुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले आउने आर्थिक बर्षमा बेरुजु सुन्यमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताए ।
यस्तै खजुरा गाउँपालिकाका लेखा अधिकृत प्रदिप सुनारले बेरुजुलाई सुन्यमा झारेर बेरुजु रहित पालिका बनाउने अभियानमा लागेको जिकिर गरे ।
प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जनप्रतिनिधिहरुको सहयोगका कारण बेरुजु कम गर्न सफल भएको बताउँदै आउने आर्थिक बर्षमा अपेक्षितरुपमा कमी आउने बताए ।

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।